मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

बाँदरमाथि कुकुर लगाएर आक्रमण गराएपछि

Nagarik Sewa 4875+ समाचार ( )
२७ फाल्गुन २०८२, बुधवार

विराटनगर । बाँदरलाई कुकुर लगाएर आक्रमण गराउँदै अमानवीय तरिकाले मारेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले एकजनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार उक्त भिडियो सार्वजनिक भएसँगै विभिन्न निकाय तथा संघ–संस्थाले चासो व्यक्त गरेपछि घटनाबारे अनुसन्धान सुरु गरिएको थियो । 

अनुसन्धानका क्रममा प्रतिनिधिसभा निर्वाचनअघि खेतबारीको बालीनाली जोगाउन बनाइएको पासोमा परेका बाँदरमाथि आक्रमण गराइएको घटना खुलेको हो । उक्त भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने पाँचथर हिलिहाङ गाउँपालिका–२ सिंहपुर घर भई हाल ताप्लेजुङ पाथिभरा याङवरक गाउँपालिका–२ थेचम्बु बस्दै आएका २१ वर्षीय संगम भन्ने छुप्पु हेम्बयालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जटाशंकर यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै