तोलामा ७ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4424+ समाचार ( )
१७ जेठ २०८२, शुक्रबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ। शुक्रबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ । 

यस्तै चाँदी तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार