मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

३३.४२ अंकले घट्यो नेप्से

Nagarik Sewa 4382+ समाचार ( )
२७ मंगशिर २०८१, बिहीबार

काठमाडौं। सेयर बजारपरिसुचक (नेप्से) बिहीबार ३३.४२ अंकले घटेको छ । बुधबार झण्डै ४६ अंकले बढेको बजार साताको अन्तिम दिन बिहीबार ३३.४२ अंकले घटेको हो । यो सँगै नेप्से परिसूचक २६८२.२९ अंकमा झरेको छ । बिहीबार बजारमा ६ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भयो । 

समग्र बजार घट्दा बिहीबार बजारका २०४ कम्पनीको मूल्यमा गिरावट आएको छ । ४० कम्पनीको मूल्य बढ्दा बिहीबार कुनै पनि कम्पनीको मूल्य स्थिर बसेको छैन । बजारमा बिहीबार उत्पादनमूलक र म्युचुअल फण्ड समूहमा सामान्य वृद्धि बाहेक अन्य समूहमा गिरावट आएको छ । सबैभन्दा धेरै गिरावट फाइनान्स समूहमा २।६४ प्रतिशतले भएको छ । 

बिहीबार बजारमा जानकी फाइनान्सको सेयर मूल्य सर्वाधिक ९।९९ प्रतिशतले घट्दा त्रिशूली जलविद्युत् कम्पनीको सेयर ८।५५ प्रतिशतले बढेको छ । सर्वाधिक घटेको जानकी फाइनान्स बिहीबार कारोबारका आधारमा शीर्ष स्थानमा रह्यो । उक्त कम्पनीको २६ करोड रुपैयाँ बराबरको कारोबार भयो । कारोबार भएका सेयरको संख्यामा जोशी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार