मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

अरनिको पाँडे धरौटीमा रिहा

Nagarik Sewa 4669+ समाचार ( )
१३ भाद्र २०८२, शुक्रबार

काठमाडौं।  काठमाडौं जिल्ला अदालतले साइबर अपराधको आरोपमा पक्राउ परेका रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । शुक्रबार न्यायाधीश ध्रुवराज कार्कीको एकल इजलासले उनलाई २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

एक महिलालाई सामाजिक सञ्जालमार्फत गालीगलौच गरेको अभियोग उनीविरुद्ध थियो । सोही उजुरीका आधारमा उनी बुधबार पक्राउ परेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार