मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

२.०७ अंकले घट्यो नेप्से

Nagarik Sewa 4697+ समाचार ( )
१३ श्रावण २०८२, सोमबार

काठमाडौं। सोमबार सेयर बजार परिसूचक नेप्से २.०७ अंक (०.०६ प्रतिशत) ले घटेर २९६२.१३ बिन्दुमा झरेको छ ।

सोमबार १९ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी मूल्यको सेयर कारोबार भएको छ । आज कारोबारमा आएका कम्पनीहरुमध्ये ९४ को सेयर मूल्य बढेको छ भने १५६ को घटेको छ । समता घरेलु लघुवित्त, सान्भी इनर्जी र ट्रेड टावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार