मुख्य समाचार
राहदानी विभागका महानिर्देशक अर्याल नियन्त्रणमा | प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा |

बालेन र रविलाई मोदीले फोन गरेर दिए बधाई

Nagarik Sewa 4519+ समाचार ( )
२६ फाल्गुन २०८२, मङ्गलबार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई फोन गरेर बधाई दिएका छन् । मोदीले आफ्नो ट्विटर एकाउन्टबाट यसबारेमा जानकारी दिएका हुन् । मोदीले रवि र बालेनसँग आफ्नो कुराकानी भएको उल्लेख गरेका छन् । उनले निर्वाचनमा प्राप्त जितका लागि बधाई दिएको उल्लेख गरेका छन् ।

मोदीले दुई देशको साझा समृद्धि, प्रगति र हितका लागि मिलेर काम गर्ने भारतको प्रतिबद्धता पनि जनाएका छन् । र, संयुक्त प्रयासबाट भारत र नेपालबीचको सम्बन्धले नयाँ उचाइ पाउनेमा आफू विश्वस्त रहेको मोदीले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार