मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

नागरिकका अपेक्षा पूरा गर्नेगरी सरकारले काम गर्न सकेनः महामन्त्री थापा

Nagarik Sewa 5112+ समाचार ( )
२ वैशाख २०८२, मङ्गलबार

काठमाडौं। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले नागरिकका अपेक्षा पूरा गर्नेगरी सरकारले काम गर्न नसकेको बताउनुभएको छ । महामन्त्री थापाले युद्धस्तरमा काम गर्नुपर्ने भए पनि नेतृत्व तहबाट काम हुन नसकेको आरोप लगाउनुभयो। उहाँले दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार बनेपछि संविधानमा बदलाव ल्याउनेदेखि विकास निर्माणका कामलाई तीव्रता दिने अपेक्षा गरे पनि त्यसअनुसार काम हुन नसकेको जिकिर गर्नुभयो । 

महामन्त्री थापाले भन्नुभयो, ‘हामीले के ठानेका थियौँ भने दुई वटा ठूला ठूला पार्टी मिलेर सरकार बनिसकेपछि संविधानमा पनि केही कुरा बदलाव ल्याउने कुरा तत्काल प्रारम्भ गर्छौँ। खास गरी गभर्नेन्समा व्यापक सुधार गर्छौँ। व्यक्तिगत रूपमा त मैले यस पटक केही भूमिका लिनुपर्छ भन्दै गर्दा म सरकारमा बसेर भूमिका लिन्नँ तर यो सरकार सफल बनाउने, यो सरकारले परिणाम दिने कुराको सन्दर्भमा व्यक्तिगत रूपमा ‘वार फुटिङ’मा काम गर्दछु, व्यक्तिगत रूपमा जोखिम उठाउन, गाली खान तयार छु, किनभने अब काम गर्नुपर्छ। परिणाम दिनुपर्छ, जिम्मा पनि लिनुपर्छ।ु

उहाँले सरकारी कामकारबाहीमा सुधार, सुशासन प्रवर्द्धन लगायतका विषयहरूमा सरकारले जोड दिँदै काम गर्ने अपेक्षा गरे पनि सरकार ट्याक्टरको गतिमा अघि बढिरहेको बताउनुभयो । महामन्त्री थापाले सरकारले नागरिकको अपेक्षाको गतिअनुसार काम गर्न नसकेको स्वीकार गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार