मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

कुलमान घिसिङको पुनर्वहालीको माग गर्दै काठमाडौंमा प्रदर्शन

Nagarik Sewa 5112+ समाचार ( )
२३ चैत्र २०८१, आइतबार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखबाट बर्खास्त गरिएका कुलमान घिसिङको पुनर्वहालीको माग गर्दै काठमाडौंमा आज प्रदर्शन भएको छ । कुलमान घिसिङ पुनर्वहाली संयुक्त आन्दोलन परिचालन समितिको अगुवाइमा घिसिङको पोस्टर बोकेर काठमाडौंको माइतीघर मण्डलामा भेला भएकाहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले ‘प्राधिकरणमा भइरहेको राजनीति बन्द गर, ‘देशको शान कुलमान’ लेखेका प्लेकार्ड बोक्नुका साथै ‘उज्यालो नेपालका नायक कुलमान घिसिङ’ लेखेको टिसर्ट समेत लगाएका थिए । विभिन्न जातीय भेषभूषासहित प्रदर्शनमा उत्रिएकाहरुले आ–आफ्ना साँस्कृतिक झाँकी समेत प्रदर्शन गरेका थिए ।

चैत ११ को मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । विरोध प्रदर्शनमा नेपाल राष्ट्रिय कर्मचारी संगठन, तामाङ संघलगायत संघसंस्था समेत सहभागी भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार