मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

लोकतन्त्रप्रति हाम्रो विश्वास अगाध छः रवि लामिछाने

Nagarik Sewa 4868+ समाचार ( )
७ फाल्गुन २०८२, बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्र जोगाउने जिम्मा जनताको भएको बताएका छन् । बिहीबार कर्णाली प्रदेशमा आयोजित कार्यक्रममा उनले भने, "लोकतन्त्र जोगाउने जिम्मा जनताको हो, लोकतन्त्रप्रति हाम्रो विश्वास छ । हामी निर्वाचनबाट भाग्य बदल्ने काममा लागिरहेका छोँ ।"

रास्वपा लोकतन्त्रप्रति प्रतिबद्ध रहेको भन्दै लामिछानेले शान्तिपूर्ण निर्वाचनको प्रत्याभूति दिन सरकारसँग माग गरे । निर्वाचनबाटै देशको भाग्य बदल्ने काममा आफूहरू लागेको उनको भनाइ छ । "शान्तिपूर्ण निर्वाचनको प्रत्याभूति सरकारले देओस्, रास्वपा लोकतन्त्रको विधि मानेर लोकतान्त्रिक मूल्य र मान्यतामा अडिग रहेर काम गर्छ," लामिछानेले भने ।

निर्वाचनले निकास दिँदैन भनेको आफूले सुनेको भन्दै उनले चुनावले निकास नदिए के ले दिन्छ भन्दै प्रश्न गरे । आफूहरूले आन्दोलनभन्दा पनि मतमार्फत परिवर्तन चाहेको लामिछानेको भनाइ छ ।सभापति लामिछानले पछाडि परेको कर्णाल प्रदेशबाट वाचापत्र सार्वजानिक गरेर नयाँ सन्देश दिएको दाबी गरे । अब कुनै क्षेत्र पनि पछाडि नपर्ने उनको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार