रौतहटको गढीमाई नगरपालिकाको वडाध्यक्षमा एकीकृत समाजवादीका उम्मेद्वार यादव विजयी

Nagarik Sewa 756+ समाचार ( )
१७ मंगशिर २०८१, सोमबार

काठमाडौं ।  रौतहटको गढीमाई नगरपालिका–८ मा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीका बजरंगी प्रसाद यादव विजयी भएका छन् । यादवले ६५५ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी जीउती देवी यादवले ६३१ मत प्राप्त गरिन् । कांग्रेसका सुवोद कुमार यादव ६१७ मतका साथ तेस्रो स्थानमा रहे ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै