यी हुन् सरकारले मन्त्रिपरिषद्मा गरेका महत्वपूर्ण निर्णय

Nagarik Sewa 4497+ समाचार ( )
१० अशोज २०८२, शुक्रबार

काठमाडौं। सरकारले नेपाल सरकार (कार्य विभाजन) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको छ । जसमा प्रधानमन्त्री कार्यालय मातहत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्रमा र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्रमा सारिएको छ ।

यस्तै संयुक्त राज्‍य अमेरिकामा आयोजना हुने विश्व बैंक समूह र अन्तराष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री र अर्थमन्त्रालयका सचिवको भ्रमण स्वीकृत गरेको छ ।

  • सरकारले नेपाल सरकार (कार्य विभाजन) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको छ।
  • प्रधानमन्त्री कार्यालय मातहत राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग अर्थ मन्त्रालयको कार्यक्षेत्रमा सारिएको छ।
  • राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयको कार्यक्षेत्रमा सारिएको छ र अर्थमन्त्री तथा सचिवलाई संयुक्त वार्षिक बैठकमा भाग लिन भ्रमण स्वीकृत गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार