दलित आयोगका सदस्य टुञ्जे कामीद्वारा पदबाट राजीनामा

Nagarik Sewa 4461+ समाचार ( )
१ जेठ २०८३, शुक्रबार

काठमाडौं । राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिनुभएको छ। उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज (जेठ १) देखि नै लागू हुने गरी राजीनामा दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिनुभयो।

वर्तमान सरकारले विभिन्न आयोगसहित सरकारी निकायमा नियुक्त भएकाहरूलाई मार्गप्रशस्त गर्न अनुरोध समेत गरेको छ।




प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार