मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

यी हुन् अमेरिकाबाट नेपाल फर्काइएका नेपाली (सूचीसहित)

Nagarik Sewa 4881+ समाचार ( )
२१ फाल्गुन २०८१, बुधवार

काठमाडौं । अमेरिकाबाट निष्कासित नेपालीहरूलाई लिएर अमेरिकी विमान नेपाल आइपुगेको छ ।  नेपालीहरू ल्याएर आएको अमेरिकी जीआरपी-२३ चार्टर्ड विमान बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।  

अमेरिकामा अवैध रूपमा बसिरहेका नेपाली आप्रवासीहरूलाई अमेरिकाले विमान चार्टर्ड गरेर नेपाल फिर्ता पठाएको हो ।  नेपाल फर्काइएकामा सुष्मा घर्ती, लक्ष्मण कालेल, सुकमार पुनमगर, हिमाल विक, मोहन गौतम, टोपबहादुर घर्ती, कमल प्रकाश ओली र तीर्थ बहादुर थापा रहेका छन् । 

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालदेखि नै अवैधानिक आप्रवासीविरुद्ध कडा नीति अपनाइँदै आएको थियो, जसलाई हालसम्म निरन्तरता दिइएको छ । नेपाल मात्र नभई, अमेरिका अन्य विभिन्न देशका अवैधानिक आप्रवासीहरूलाई समेत उनीहरूको मूल देश फर्काइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार