मनकामना केबलकार पुस १ र २ मा बन्द हुने

Nagarik Sewa 4431+ समाचार ( )
३० मंगशिर २०८१, आइतबार

काठमाडौं । मनकामना केबलकार पुस १ र २ गते बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका अनुसार मर्मत सम्भार गर्नु पर्ने भएकाले दुई दिनका लागि  सेवा बन्द गरिन लागिएको हो ।

टावरको मर्मत सम्भारका लागि दुई दिन केबलकार सेवा बन्द गर्न लागिएको भन्दै आगामी पुस ३ गते बुधबारदेखि नियमित सञ्चालन गरिने छ। सो अवधिभर ‘वटम स्टेसन’स्थित रेस्टुरेन्ट सेवा भने यथावत् रूपमा सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार