मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

भूकम्प स्मृति दिवसमा प्रचण्ड बारपाकमा

Nagarik Sewa 4670+ समाचार ( )
१२ वैशाख २०८२, शुक्रबार

गोरखा। भूकम्प स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  गोरखाको बारपाक पुग्नुभएको छ।

शुक्रबार अध्यक्ष प्रचण्डसँगै पूर्वउपप्रधान तथा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु नेताहरु बारपाक पुग्नुभएको हो। कार्यक्रममा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पनि सहभागी हुनुहुन्छ। २०७२ साल वैशाख १२ गते भूकम्प गएको समय ११ः५६ मा मौनधारण गरेर कार्यक्रम सुरु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै