मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

सतुंगलमा पस्यो मालवाहक ट्रक

Nagarik Sewa 5112+ समाचार ( )
२९ अशोज २०८३, बिहीबार

काठमाडौं । काठमाडौंको सतुंगलमा एक मालवाहक ट्रक घरभित्र पसेको छ । उक्त घटनामा तीनवटा पसल र एउटा विद्युतीय स्कुटरमा क्षति पुगेको छ ।

वाग्मती प्रदेश ०३-००१ ख ०९५३ नम्बरको मालवाहक ट्रक बिहीबार राति करिब ९:१५ बजे घरभित्र पस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तीनवटा पसल र वाग्मती प्रदेश ०२-०५५ प ९१८२ नम्बरको विद्युतीय स्कुटरमा क्षति पुगेको छ । घटनामा मानवीय क्षति नभए पनि एक जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण तथा क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै