मुख्य समाचार
आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा | यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन | ८.८१ अंकले बढ्यो नेप्से परिसूचक | भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला |

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज घरेलु टोली नेपाल र लेबनान भिड्दै

Nagarik Sewa 4720+ समाचार ( )
८ फाल्गुन २०८१, बिहीबार

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज घरेलु टोली नेपाल र लेबनान भिड्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ ६ बजे शुरु हुनेछ । पहिलो खेलमा किर्गिस्तानलाई १–० ले हराएको नेपाली टोली आजको खेलमा पनि सोही नतिजा दोहोर्याउने योजनामा छ । नेपाली टोली लगातार दोस्रो जित निकाल्दै फाइनल खेल्ने सम्भावना बलियो बनाउन चाहन्छ ।

उता पहिलो खेलमा म्यानमारसँग ३–१ ले पराजित लेबनान पहिलो जितको खोजीमा हुनेछ । लेबनान नेपाललाई हराउँदै फाइनल खेल्ने सम्भावना कायम राख्न चाहन्छ । प्रतियोगिताको पहिलो खेल जितेको म्यानमार शीर्ष र नेपाल दोस्रो स्थानमा छन् । अंक तालिकामा समान ३ अंक भए पनि गोल अन्तरमा नेपाल पछि परेको हो । अंकविहीन किर्गिस्तान तेस्रो र लेबनान अंक तालिकाको पुछारमा छन् ।

आजै हुने पहिलो खेलमा किर्गिस्तान र म्यानमार भिड्दै छन् । सो खेल दिउँसो २ बजे हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै