मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

आइतबार सर्वोच्च अदालतको सबै मुद्दाको सुनुवाइ स्थगित

Nagarik Sewa 4697+ समाचार ( )
१४ पौष २०८१, आइतबार

काठमाडौं। सर्वोच्च अदालतमा पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा आइतबार सबै मुद्दाको सुनुवाइ स्थगित हुने भएको छ । सर्वोच्च अदालत बाहेक अरु उच्च र जिल्ला अदालत अनि न्यायाधीकरणमा भने मुद्दाको सुनुवाइ प्रभावित हुनेछैन । 

‘उहाँको अन्त्येष्टीपछि सर्वोच्च अदालतको पूर्ण बैठकले भर्खरै निधनप्रति शोक व्यक्त गरेको छ’ सर्वोच्च अदालतका प्रवक्ता अच्यूत कुइँकेलले भने, ‘पेशी सूची प्रकाशित भएपछि आज सबै मुद्दाको सुनुवाइ स्थगित हुनेछ । आइतबार बिहान पशुपति क्षेत्र परिसरको विद्युतीय शवदाहगृहमा वस्तीको अन्त्येष्टी भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै