मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

दिउँसो १ः४५ बजेबाट रास्वपा बन्दसत्र सुरु हुने

Nagarik Sewa 5112+ समाचार ( )
९ असार २०८३, मङ्गलबार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा जारी प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु हुने समयबारे नयाँ सूचना जारी गरेको छ।महाधिवेशनको बन्दसत्र आज दिउँसो १ः४५ बजेबाट निर्धारित स्थलमै सुरु हुने तय गरिएको छ। 

महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार प्रतिनिधि व्यवस्थापन उपसमिति र निर्वाचन आयोगबाट प्रतिनिधि परिचयपत्रको डिजिटल प्रिन्ट प्रक्रिया पूरा हुन समय लाग्ने देखिएपछि वैकल्पिक व्यवस्था गरिएको हो। उनका अनुसार पार्टी सभापति, पदाधिकारी, निर्वाचन आयोग तथा प्रतिनिधि व्यवस्थापन उपसमितिको परामर्शपछि प्रतिनिधि दर्ताका लागि अस्थायी परिचयपत्र प्रयोग गर्ने निर्णय गरिएको छ। सोहीअनुसार आज बिहान १० बजेदेखि प्रतिनिधि दर्ता खुला गरिएको उनले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार