तोलामा ४ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4851+ समाचार ( )
१ असार २०८२, आइतबार

काठमाडौं।  आज सुन तोलामा रु ४०० ले वृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको रु एक लाख ९७ हजार ५०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १६५ मा कारोबार भइरहेको छ। 

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै