मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

सरकारलाई हर्क साम्पाङगको ३३ बुँदे सुझाव

Nagarik Sewa 5112+ समाचार ( )
८ वैशाख २०८३, मङ्गलबार

काठमाडौं । श्रम संस्कृति पार्टीले सरकारलाई ३३ बुँदे सुझाव दिएको छ । मंगलबार (वैशाख ८) काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टी अध्यक्ष हर्क साम्पाङले सरकारलाई ३३ बुँदे सुझाव दिएका हुन् । उनले भने, “असंलग्न परराष्ट्र नीति सुदृढ गर्दै देशलाई विदेशी हस्तक्षेपबाट मुक्त गर्नुपर्छ भन्ने मान्यता हामी अगाडि सार्छौं । त्यसअन्तर्गत एमसीसी, एसपीपी, बफर स्टेटजस्ता सन्धि–सम्झौता, तालमेल र रणनीति, युद्धसँग प्रत्यक्ष अप्रत्यक्ष जोड्ने खालको अवस्था र घोषणा नगर्न हामी सुझाव दिन्छौँ ।”

सीमारक्षामा जोड दिन पनि श्रम संस्कृतिले सरकारलाई आग्रह गरेको छ । अवैध तरिकाले भइरहेको निर्माण कार्य रोक्न उनले सरकारलाई भनेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार