मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

मैत्रीपूर्ण फुटबल खेल्ने प्रारम्भिक नेपाली टिम घोषणा

Nagarik Sewa 5112+ समाचार ( )
१ चैत्र २०८२, आइतबार

 काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रारम्भिक टोलीको नामवाली समेत सार्वजनिक गरेको छ । मार्चको ‘फिफा विन्डो’अन्तर्गत एन्फाको आयोजनामा नेपाल र हङकङबीच यही चैत १२ गते मैत्रीपूर्ण फुटबल हुँदै छ । मैत्रीपूर्ण फुटबल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय छ ।

गएको मंगलबार (फागुन २६) एन्फाले एरिनालाई औपचारिक रूपमा मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । 

प्रारम्भिक राष्ट्रिय टिम

अभिषेक लिम्बू, आदित्य शाक्य, अजय चौधरी, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, अविष्कार खड्का, आयुष घलान, भरत खवास, विशाल सुनार, दीप कर्की, दीपेश गुरुङ, दिनेश हेम्जन, दिवाकर चौधरी, जर्जप्रिन्स कार्की, जिलेस्पीजंग कार्की, किरण चेम्जोङ, किरण सुनार, कृतिशरत्न छुन्जु, कुशल देउवा, लच्छु थापा, लाकेन लिम्बू, मनीष डाँगी, मिलन राई, नवयुग श्रेष्ठ, ओशेन्द्र कटुवाल, पदम भट्टराई, पदमकुमार तामाङ, पेम्बा दोर्जे लामा, प्रदीप बुढाथोकी, प्रदीप लामा, रामबाबुकुमार शाह, रोहन कार्की, रोहित चन्द, रोमन भुजेल, सकल रेग्मी, सनीष श्रेष्ठ, सरज तामाङ, सिर्जनराज गौतम, सुवास बम, सुमित श्रेष्ठ, सुभाषमान श्रेष्ठ, सुमन श्रेष्ठ, सुरज गुरुङ, योगेश धिमाल, योगेश गुरुङ र युवराज खड्का ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार