बाढी तथा पहिरोका कारण ६ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध

Nagarik Sewa 4431+ समाचार ( )
७ अशोज २०८२, मङ्गलबार

काठमाडौं। अविरल वर्षाका कारण बाढी तथा पहिरो जाँदा देशका ६ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ६ वटा राजमार्ग एकतर्फी सञ्चालनमा रहेका छन्। नेपाल प्रहरीले आज दिउँसो १२ः२० बजेसम्मको अवस्था सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार