मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

न्युक्यासलविरुद्ध सिटीको कठिन जित

Nagarik Sewa 5112+ समाचार ( )
११ फाल्गुन २०८२, सोमबार

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा न्युक्साल युनाइटेडविरुद्ध २–१ को कठिन जित निकालेको छ । आइतबार म्यानचेस्टरलाई घरेलु मैदान इतिहाड रंगशालामा जित दिलाउन निको ओराइलीले दुई गोल गरे । न्युक्यासलका लेविस हलले गोल गरे पनि टोलीको हार टार्न सकेनन् ।

खेलको १४औँ मिनेटमा ओराइलीले म्यानचेस्टरलाई अग्रता दिलाए । तर, सिटीले यो अग्रता भने लामो समयसम्म जोगाउन सकेन । २३औँ मिनेटमा न्युक्यासलका हलले टोलीको निम्ति बराबरी गोल फर्काए । २७औँ मिनेटमा ओराइलीले दोस्रो व्यक्तिगत गोल गर्दै सिटीलाई २–१ को अग्रतामा राखे । सिटीले यही अग्रतालाई अन्तिम समयसम्म जोगाउँदै जित निकालेको हो ।

जितसँगै दोस्रो स्थानमा रहेको सिटीले लिगमा ५६ अंक जोडेको छ ।  पराजित न्युक्यासल भने ३६ अंकका साथ ११औँ स्थानमा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार