मुख्य समाचार
आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा | यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन | ८.८१ अंकले बढ्यो नेप्से परिसूचक | भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला |

नेपालद्वारा यूएईलाई २३४ रनको लक्ष्य

Nagarik Sewa 4720+ समाचार ( )
१४ कार्तिक २०८२, बिहीबार

काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको छ। आईसीसी एकेडेमी ग्राउण्डमा टस जितेर ब्याटिङ थालेको नेपालले अन्तिम बलमा अलआउट हुँदै २३३ रन बनायो। नेपालका लागि कप्तान रोहित पौडेलले शतक प्रहार गरे । उनले १३० बलमा ५ चौका र २ छक्काको सहयोगमा १०९ रन जोडे । 

दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालको खेलमा रोहितलाई ओपनिङमा आसिफ शेखले साथ दिए, जसले ४८ बलमा ४ चौकासहित ३५ रन बनाए । आसिफ आउट भएपछि दीपेन्द्र सिंह ऐरी २३ रन र आरिफ शेख २७ रन बाहेक अन्य ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन्। कुशल भुर्तेल ७ रन र करण केसी १३ रनमा आउट भए। यूएईका लागि बलर जुनैद सिद्दीकी सबैभन्दा सफल रहे। उनले १० ओभरमा मात्र ५४ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट लिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै