मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

रास्वपाले बालबालिकालाई सदस्य बनाएको विषयमा आयोगको ध्यानाकर्षण

Nagarik Sewa 5112+ समाचार ( )
१५ असार २०८३, सोमबार

काठमाडौं । राष्ट्रियसभामा पनि रास्वपाले बालबालिकालाई पर्टी सदस्य बनाएको विषयमा प्रश्न उठेको छ । नेपाली कांग्रेसका सदस्य जगत तिमिल्सिनाले नेपाल बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धीको पक्ष राष्ट्र भएको, नेपालको संविधानले बालबालिकालाई राजनीतिमा लगाउन नमिल्ने व्यवस्था गरेको स्मरण गराएका छन् ।

उनले राजनीतिक दलसम्बन्धी ऐनले बालबालिकालाई राजनीतिमा लगाउन नपाइने व्यवस्था गरेको, बालबालिका सम्बन्धी ऐनले बालबालिलाई राजनीतिमा लगाउनेलाई सजायको व्यवस्था गरेको भन्दै राास्वपालाई कानुन लाग्ने हो वा होइन भन्दै प्रश्न उठाए । 

उनले रास्वपाले ३५ हजारभन्दा बढी १८ वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य बनाएर राजनीतिमा लगाएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार