मुख्य समाचार
निर्वाचन सफल बनाउनु साझा काम र ऐतिहासिक दायित्व भएको राष्ट्रपति पौडेलको भनाई | दुबईको ‘ट्रान्जिट’मा १०८ नेपाली | हजयात्रामा गएका ३६ नेपाली साउदी अरबमा रोकिए | 'मौन अवधि'मा हुन सक्ने गतिविधिमा आयोगको निगरानी | सर्लाहीमा मतदान अधिकृतको निधन | रौतहट–१ मा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको जित सुनिश्चित | सिन्धुपाल्चोक- २ मा विकासप्रेमी नेता युवराज दुलालको जित सुनिश्चित | रास्वपा सुर्खेतका कार्यवाहक सभापति र संस्थापक महामन्त्री कांग्रेस प्रवेश | अमेरिकी-इजरायली आक्रमणमा सर्वोच्च नेता खामेनेई मारिए | मध्यपूर्वी क्षेत्रमा तनाव उत्पन्न हुँदा नेपालका १८ वटा फ्लाइट रद्द |

प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

Nagarik Sewa 4136+ समाचार ( )
२५ भाद्र २०८२, बुधवार

काठमाडौं । प्रतिनिधि सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरमा रहेकाे संघीय संसद भवन मंगलबार ध्वस्त भएपछि बुधबार दिउँसाे १ बजे बस्ने गरी बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएकाे संसद सचिवालयले जनाएकाे हाे ।

संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले एक सूचना जारी गर्दै सभामुख देवराज घिमिरेले अर्को सूचना जारी नहुँदासम्मका लागि बैठक स्थगित गरेको जानकारी गराउनुभयाे ।

यस अघि भदौ २३ गतेका लागि बोलाइएको राष्ट्रिय सभा बैठक पनि सूचना टाँस गरेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार