मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

नेप्से सूचक ६.६२ ले बढेर २६६४.१३ अंकमा

Nagarik Sewa 5112+ समाचार ( )
१८ कार्तिक २०८३, मङ्गलबार

काठमाडौं । बजार खुलेबाट ओरालो लागेको सेयर बजार अन्तिम समयमा बढेको छ । मंगलबार नेप्से सूचक ६.६२ अंकले बढेर २६६४.१३ अंकमा आइपुगेको हो ।  यो दिन लगानीकर्ताले लगानी खुम्च्याएर पाँच अर्ब ६५ करोडको मात्रै कारोबार गरेका छन् । गत साता अधिकतम आठ अर्ब ८२ करोडसम्मको कारोबार गरेका लगानीकर्ताले सोमबार घटाएर सात अर्ब १५ करोडको कारोबार गरेका थिए । मंगलबार पुनः घटाएर करिब पाँच अर्बमा झारेका हुन् ।

यो दिन सूचक सामान्य अंकले बढ्दा कारोबारमा आएका कम्पनीमध्ये १४३ वटाको मूल्य बढेको छ भने १२२ वटाको मूल्य घटेको छ । बाँकी १४ वटाको मूल्य स्थिर रह्यो ।  यो दिन शिखर पावर डेभलपमेन्टको सेयर सर्वाधिक ५.९४ प्रतिशतले बढेको छ । बेनी हाइड्रोपावर ५.०४ प्रतिशतको सेयर भने सर्वाधिक घट्नेमा रह्यो । 

यस्तै, आज लगानीकर्ताले ग्लोबल आइएमई बैंकको सबैभन्दा धेरै कारोबार गरेका हुन् । यो कम्पनीको कुल २३ करोडको कारोबार भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार