तोलामा ५ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4680+ समाचार ( )
२२ वैशाख २०८२, सोमबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबार साताको दोस्रो दिन आज सुनको मूल्य बढेको छ। सोमबार एक तोला सुनको मूल्य १ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको छ। 

यसअघि सोही परिमाणको सुन एक लाख ८४ हजार १०० रुपैयाँ कायम भएको थियो। महासंघका अनुसार आज एक तोला चाँदी यसअघिकै मूल्य एक हजार ९१० रुपैयाँमा खरिदबिक्री हुँदैछ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार