मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

निर्वाचन आयोगमा दल दर्ता गर्नेको संख्या १७ पुग्यो

Nagarik Sewa 5112+ समाचार ( )
४ मंगशिर २०८२, बुधवार

काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्नेको सूची १७ पुगेको छ। आयोगले दल दर्ता आह्वान गरेको पहिलो दिन मङ्सिर १ गते १२ दलले दर्ता गराएका थिए । दोस्रो दिन हिजो जम्मा ५ दलले मात्र दर्ता गराएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । दल दर्ता गराउनेमा अधिकांश नयाँ पार्टी रहेका छन् । 

यस्तै माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि आयोगमा जम्मा चार दलले दल दर्ता गराएको छ । दल दर्ता गराउनेमा नेपाल मजदुर किसान पार्टी, बहुजन शक्ति पार्टी, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपाल रहेका छन् । दल दर्ता प्रमाणपत्रका लागि निवेदन दिएका ३२ मध्ये अहिलेसम्म ६ दलले मात्र प्रमाणपत्र पाएका छन् ।

प्रमाणपत्र पाउनेमा श्रम सांस्कृतिक पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिस्ट पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, राष्ट्रिय परिवर्तन पार्टी र नेपाल कम्युनिस्ट पार्टी(माओवादी) रहेको छ । बाँकी ३१ दल दर्ता प्रक्रियामै रहेको प्रवक्ता भट्टराईले जानकारी दिए । आयोगमा यसअघि नै दर्ता भएका १२४ मध्ये ७ दल खारेज हुँदा १२३ दल सूचीकृत भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार