भिजिबिलिटीका कारण तराईका अधिकांश विमानस्थलमा उडान अवरुद्ध

Nagarik Sewa 4501+ समाचार ( )
२१ पौष २०८१, आइतबार

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार पर्याप्त भिजिबिलिटी नभएका कारण आइतबार बिहान तराईका अधिकांश विमानस्थलमा उडान हुन सकेको छैन । धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा, जनकपुर, विराटनगरलगायत विमानस्थलमा उडान-अवतरणका लागि पर्याप्त भिजिबिलिटी छैन । 

तुम्लिङटार, विराटनगर, जनकपुर र नेपालगञ्जको भिजिबिलिटी सुधारोन्मुख रहेको छ । भद्रपुर, भरतपुर, पोखरा र सुर्खेत विमानस्थलमा केही बेर अघिदेखि उडान सुरु हुने विमानस्थलले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार