कालीगण्डकी नदीमा भारतीय नागरिकको शव फेला

Nagarik Sewa 4537+ समाचार ( )
९ चैत्र २०८१, आइतबार

काठमाडौं । कालीगण्डकी नदीमा भारतीय नागरिकको शव फेला परेको छ। भारतको उत्तर प्रदेश गोरखपुर बस्ने २५ वर्षका शिवम् पाण्डेको शव आइतबाार फेला परेको जिल्ला प्रहरी कार्याालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनील मल्लले बताए। 

पाल्पाको बगनासकाली गाउँपालिका-५ राम्दिघाटमा नुहाउने क्रममा चार दिनअघि उनी बेपत्ता भएका थिए। बेपत्ता भएको स्थानभन्दा करिब एक किलोमिटर तल शव फेला परेको हो।शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा पठाइएको पनि डीएसपी मल्लले बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार