मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

६.६० अंकले घट्यो नेप्से

Nagarik Sewa 5112+ समाचार ( )
८ जेठ २०८२, बुधवार

काठमाडौं। आज सेयर बजार ६.६० अंकले घटेर २६७०.८५ को विन्दुमा कायम भएको छ। खुल्ने बित्तिकै ९० अंक माथि बृद्धि भएको बजार अन्तिममा घटेर बन्द भएको हो । नेपाल राष्ट्र बैंकमा विश्व पौडेलले गभर्नर पदको शपथ र पदभार ग्रहण गरेकै दिन सेयर बजार घटेको हो। 

आज सूचीकृत ३१६ कम्पनीको २ करोड २३ लाख कित्ता सेयर खरिद बिक्रि हुँदा १० अर्बमाथिको सेयर कारोबार भएको छ। हिजो सबै सूचकमा हरीयाली छाएको थियो भने आज चार सूचकमा मात्रै हरीयाली छाएको छ। बाँकि सबै राताम्मे भएको छ। आज ९३ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने १५३ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ७१ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको ५९ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङनदी ग्रुप पावरको ५७ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ५.७९ प्रतिशतका दरले कमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै बराही हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.२७ प्रतिशतका दरले गुमाएका छन् । हिजो पनि यस कम्पनीका लगानकिर्ताले सर्वाधिक गुमाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार