एमाले केन्द्रीय कमिटी बैठक दिउँसो २ बजे बस्दै

Nagarik Sewa 4849+ समाचार ( )
४ पौष २०८२, शुक्रबार

काठमाडौं। नेकपा एमाले शुक्रबार दिउँसो १ बजे बबहरमहल हाइटस्थित कार्की बैंक्वेटमा बस्ने गरी तय भएको केन्द्रीय कमिटी बैठक दिउँसो २ बजे बस्ने गरि सरेको छ। 

११ औं महाधिवेशनपछि यो पहिलो केन्द्रीय कमिटी बैठक हो। केपी शर्मा ओली नेतृत्वमा महाधिवेशनबाट नयाँ कार्यसमिति आएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार