मुख्य समाचार
ब्रोड पिकको ५७ सय मिटर उचाइबाट निकालियो निर्मल पुर्जाको शव | बढ्यो सुनचाँदीको मूल्य | अझै तीन दिन भारी वर्षाको पूर्वानुमान | सार्वजनिक हुँदै शेख हसिना | पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव |

एमाले नेता बास्कोटाकाे पार्टीलाई तत्काल पुनर्गठन गर्नुपर्नेमा जाेड

Nagarik Sewa 4674+ समाचार ( )
३० भाद्र २०८२, सोमबार

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीलाई तत्काल पुनर्गठन गर्नुपर्ने बताउनुभएकाे छ। उहाँले साेमबार सामाजिक सञ्जाल मार्फत यस्ताे बताउनुभएकाे हाे । जेनजी युवाको प्रदर्शनपछि एमाले नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएपछि नेता बास्कोटाले पार्टी पुनर्गठन गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएकाे छ।

राजनीतिक दलविना गणतन्त्र र गणतन्त्र विना समाज नबाँच्ने बताउदै नेता बास्कोटाले बताउनुभयाे । समय, परिवेश, प्रकृति, प्रकृया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ सबै तयार हुनैपर्ने उहाँकाे जाेड छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै