आयल निगमका कार्यकारी निर्देशक चन्डिका भट्टले चलाएको गाडी दुर्घटनामा

Nagarik Sewa 4261+ समाचार ( )
१४ चैत्र २०८२, शनिबार

काठमाडौं । आयल निगमका कार्यकारी निर्देशक चन्डिका प्रसाद भट्टले चलाएको गाडी दुर्घटनामा परेको छ । शनिबारका दिन उनी आफैँले गाडी हाँकेको प्रहरी स्रोतले जानकारी दियो ।

सरकारी बिदाको दिन उनले चलाएको गाडी डिभाइडरमा ठोक्किएको थियो । भट्टको अवस्था भने सामान्य रहेको र गाडीमा क्षति पुगेको प्रहरीले जानकारी दियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार