मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

घरायसी झगडापछि काठमाडौंको म्हेपीमा एक दम्पतीले खोलामा हामफाले

Nagarik Sewa 4881+ समाचार ( )
१८ अशोज २०८२, शनिबार

काठमाडौं । काठमाडौंको म्हेपीमा एक दम्पतीले खोलामा हाम फालेका छन् ।  घरायसी झगडापछि पहिले श्रीमतीले म्हेपी रानीबारी खोलामा हाम फालेका थिइन् भने त्यसपछि श्रीमानले हाम फालेका प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका हाम फाल्नेमा रितु रोका र श्याम बुढाथोकी छन् । शनिबार दिउँसो सवा ४ बजेतिर हाम फालेका उनीहरूमध्ये बुढाथोकीको उद्धार गरिएको छ भने रोका बेपत्ता छन् । लगातारको झरीले उक्त खोलाको सतह बढेर अहिले भेल आइरहेको छ ।

खोलामा हाम फालेको देखेर धादिङको ज्वालामुखी गाउँपालिका घर भई म्हेपी बस्ने अमन टुन्चिङ मगर उनीहरूलाई बचाउन हाम फालेका थिए । मगरले श्रीमान बुढाथोकीलाई समाए । तर, उनलाई समेत बगाउन लागेपछि प्रहरीले दुवै जनाको उद्धार गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार