मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर २ बाट ठुलो परिमाणमा लागुऔषध चरेस बरामद

Nagarik Sewa 4382+ समाचार ( )
११ फाल्गुन २०८१, आइतबार

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर २ बाट ठुलो परिमाणमा लागुऔषध चरेस बरामद गरिएको छ । नेपालबाट भारततर्फ जाँदै गरेका तीन जनाबाट चरेस जस्तो देखिने लागुऔषध बरामद गरिएको इलाका पहरी कार्यालय कृष्णनगरले जनाएको हो ।

पक्राउ पर्नेमा रोल्पा उवा गाउँपालिका वडा नम्बर ४ हल थवाङका ४८ वर्षीया प्रेमसरी रोका, रुकुम पुर्व भुमे गाउँपालिका वडा नम्बर २ की २६ वर्षीया सरिता पुन मगर र कपिलवस्तु साविक शिवगढी गाविस वडा नं ४ हाल शिवराज नगरपालिकाका बस्ने ६६ वर्षीय सुकलाल घर्ती मगर रहेका छन् ।

उनीहरूबाट करीब १५ किलो चरेस बरामद गरिएको प्रहरीले जनाएको छ । तीनै जनालाई लागुऔषध कारोबारको आरोपमा जिल्ला अदालत कपिलवस्तुबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै