प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेलबीच भेटवार्ता

Nagarik Sewa 4343+ समाचार ( )
१८ श्रावण २०८२, शनिबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।  शनिबार अपराह्न शीतलनिवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।

भेटमा समसामयिक विषयवस्तुमा छलफल भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार