सुनचाँदीको मूल्यमा गिरावट

Nagarik Sewa 4342+ समाचार ( )
२६ चैत्र २०८२, बिहीबार

काठमाडौं । स्थानीय बजारमा बिहीबार (चैत २६) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन तोलामा ४३ सय रुपैयाँले घटेको हो ।  आजका लागि तोलाको दुई लाख ९४ हजार ७०० रुपैयाँ तोकिएको छ । हिजो दुई लाख ९९ हजारमा कारोबार भएको थियो । 

यस्तै, चाँदीको मूल्य तोलामा १५० रुपैयाँले घटेर चार हजार ८७५ कायम भएको छ । अघिल्लो दिन पाँच हजार २५ रुपैयाँमा किनबेच भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार