मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

विपक्षी दलहरूको संयुक्त बैठक जारी

Nagarik Sewa 4382+ समाचार ( )
२ माघ २०८१, बुधवार

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक बसिरहेको छ । बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल भइरहेको छ । बैठकमा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन सहभागी हुनुहुन्छ। 

नेपाल समाजवादी पार्टीको तर्फबाट अध्यक्ष माधवकुमार नेपाल , नेता बेदुराम भुसाल, रास्वपा कार्यवाहक सभापति डीपी अर्याल, राप्रपा नेता बुद्धिमान तामाङ, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नेसपा अध्यक्ष  महेन्द्र राय यादवलगायत सहभागी हुनुहुन्छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार