मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

१२.५० अंकले घट्यो नेप्से

Nagarik Sewa 4382+ समाचार ( )
२९ मंगशिर २०८२, आइतबार

काठमाडौं। आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। आज सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५० अंकले घटेर २५९४.८७ बिन्दुमा सीमित भएको छ ।

अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार पनि नेप्से १.६६ अंकले घटेर २६०७.३७ बिन्दुमा कायम थियो। आइतबार नेप्सेमा कुल ४ अर्ब रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । गत साताको बिहीबार भने नेप्सेमा ३ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको थियो ।

आइतबार कारोबारमा आएकामध्ये ५६ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको मूल्य घटेको छ । यस्तै, ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ । आइतबार स्वस्तिक लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एसवाई प्यानलको सेयर मूल्यमा ९.९८ प्रतिशतको सुधार आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार