प्रधानमन्त्री ओलीद्वारा १७ औँ नाडा अटो शो उद्घाटन

Nagarik Sewa 4387+ समाचार ( )
३ भाद्र २०८२, मङ्गलबार

काठमाडौं। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औँ ‘नाडा अटो शो’ को उद्घाटन गर्नुभएको छ। त्यस अवसरमा प्रधानमन्त्रीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै देशले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिनुभयो। 

प्रधानमन्त्रीले नयाँ ढङ्गले काम गर्ने युवालाई सरकारले हरतरहले साथ दिने बताउनुभयो। उहाँले नेपालमा लगानी र काम गर्न कुनै बाधा नरहेको बताउनुभएको छ।

प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार