तोलामा ३ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4210+ समाचार ( )
९ भाद्र २०८२, सोमबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ। यससँगै सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । आइतबार तोलामा २३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार २३ सय ५५ रुपैयाँ कायम भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै