मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

रास्वपाका सांसदहरुले गरे संसद बहिस्कार

Nagarik Sewa 4881+ समाचार ( )
९ असार २०८२, सोमबार

 काठमाडौं । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले आज पनि एकछिन नाराबाजी गरेका संसद बहिष्कार गरेका छन् । तर सभामुख देवराज घिमिरेले संसदको कारबाही नियमित सन्चालन गर्नुभएको छ।  

आफूहरूको माग सम्बोधन नगरी सभामुखले संसदको कारबाही अघि बढाएको भन्दै रास्वपाका सांसदहरुले केही दिन सदनमै नाराबाजी गरे भने केही दिनयता भने आफ्नो कुरा राखेर संसद बहिस्कार गर्दै आएका छन् । 

सोही क्रममा सोमबार पनि रास्वपाका सांसदहस्ले संसद बहिस्कार गरेका छन् । संसदबाट बाहिरिने क्रममा स्वतन्त्र सांसद अमरेशकुमार सिंहसँग रास्वपाका सांसदहरुले हात मिलाएका थिए । आइतबारको बैठकमा सिंहले रास्वपालाई पेल्ने काम भएको भन्दै सभामुखको आलोचना गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै