मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

नेपाल बैंकका ग्राहकलाई सुजुकी गाडी खरिदमा विशेष छुट

Nagarik Sewa 4382+ समाचार ( )
२४ जेठ २०८२, शुक्रबार

काठमाडौं । नेपाल बैंक र सुजुकी गाडीको आाधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्सबीच ग्राहकलाई छुट दिनेसम्बन्धी सम्झौता भएको छ । बैंकका कर्मचारी तथा ग्राहकहरूले सुजुकी गाडी खरिद गर्दा उक्त छुट पाउनेछन् ।

दिइएको छुटबाहेक हुन आउने गाडीको खरिद रकममा थप ३० हजारदेखि एक लाख ७५ हजारसम्म छुट हुने व्यवस्था गरिएको बैंकले जनाएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाशकुमार अधिकारी र न्यान्सी अटोमोबाइल्सकका तर्फबाट प्रबन्ध निर्देशक मधुकर शाहले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार