मुख्य समाचार
सांसदहरूले जेठ १० गतेभित्र सम्पत्ति विवरण बुझाइसक्नुपर्ने | सेयर बजारमा उच्च गिरावट | ओली र लेखकलाई पाँचदिन थुनामा राखेर अनुसन्धान गरिने | पूर्वमन्त्री दीपक खड्कालाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालमा पेस | ओली भाग्दैनन्, थुनाबाहिरै राखेर अनुसन्धान गरियोस्: पूर्वमहान्यायाधिवक्ता | एमालेको प्रदर्शनमा एक सेल अश्रु ग्यास प्रहार | हेटौंडा सिमेन्ट उद्योग सात महिनापछि सञ्चालनमा | आयल निगमका कार्यकारी निर्देशक चन्डिका भट्टले चलाएको गाडी दुर्घटनामा | नेपालले सेमिफाइनलमा बंगलादेशसँग भिड्ने | देउवा पक्षले ओली-लेखक पक्राउविरूद्ध प्रतिरोध गर्ने |

बाल्यकाल, सुतेको र बिरामी भएको समयावधि पनि घटाउनुः भिम रावल

Nagarik Sewa 4265+ समाचार ( )
६ श्रावण २०८२, सोमबार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेर हदसँग जोडेर आफू जेलमा बसेको १४ वर्षे अवधि घटाउनुपर्ने तर्कबारे पूर्व नेता भीम रावलले सामाजिक सञ्जालमा लेख्दै कटाक्ष गर्नुभएको छ। 

केही समयदेखि एमाले छाडेर मातृभूमि जागरण अभियान चलाइरहेका रावलले त्यसो भए बाल्यकाल, सुतेको र बिरामी भएको समयावधि पनि घटाउनु भनेर प्रधानमन्त्री ओलीलाई व्यङ्ग्य गर्नुभएको छ।

‘एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेस भएछ’, रावलले सोमबार सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, ‘केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनुअघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भई काम नगरेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने कि’?

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार