टोखामा ४० वर्षीय लिम्बुको हत्या

Nagarik Sewa 4202+ समाचार ( )
२४ अशोज २०८२, शुक्रबार

काठमाडौं। टोखा नगरपालिका–२ चण्डेश्वरीमा पाँचथर घर भएका ४० वर्षीय राम लिम्बुको बिहीबार राति हत्या भएको छ । हत्या आरोपमा प्रहरीले उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुप बहादुर तामाङलाई राति नै पक्राउ गरेको छ ।

उनीहरूले बादविवादको क्रममा फलामको रड प्रहार गर्दा लिम्बु गम्भीर घाइते भएका थिए । उपचारका लागि ट्रमा सेन्टर पठाइएको उनको मृत्यु भएको थियो । पक्राउ परेकाहरुमाथि प्रहरी हत्या आरोपमा अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार