मुख्य समाचार
आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा | यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन | ८.८१ अंकले बढ्यो नेप्से परिसूचक | भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला |

कर्णाली र सुदूरपश्चिम प्रदेशका ९७ वटा हिमाल आरोहणमा शुल्क नलाग्ने

Nagarik Sewa 4720+ समाचार ( )
१२ भाद्र २०८२, बिहीबार

काठमाडौं। नेपाल सरकारले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अवस्थित ९७ वटा हिमाल आरोहणमा लाग्ने सलामी दस्तुर (शुल्क) पूर्णरूपमा मिनाहा गर्ने  निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको सूचना अनुसार यो  निर्णय  दुई आर्थिक वर्ष २०८२–०८३ र २०८३–०८४ का लागि लागू हुनेछ । मन्त्रालयले नेपाल राजपत्रमा भदौ ९ गते सूचना प्रकाशित गरेको हो ।  यो छुट पर्यटन ऐन, २०३५ को दफा ३६ तथा पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ को नियम ३२ को खण्ड (ख) बमोजिम प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार