मुख्य समाचार
राहदानी विभागका महानिर्देशक अर्याल नियन्त्रणमा | प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा |

उत्तर कोरियाले भन्यो दक्षिण कोरियासँग वार्ता गर्न इच्छुक छैन

Nagarik Sewa 4519+ समाचार ( )
१३ श्रावण २०८२, सोमबार

काठमाडौं। दक्षिण कोरियासँग वार्ताबारे उत्तर कोरियाले चिसो जवाफ फर्काएको छ। उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले एउटा विज्ञप्तिमा दक्षिण कोरियाली सरकारले आफ्नो सरकारलाई जेसुकै प्रस्ताव गरे पनि, अब दक्षिण कोरियासँग वार्ता गर्न इच्छुक नभएको बताएकी हुन् ।  

किम यो जोङको यो भनाइले अहिले उत्तर कोरियाली सरकार रुससँगको सम्बन्ध विस्तारमा व्यस्त रहेको र निकट भविष्यमा दक्षिण कोरिया र अमेरिकासँग वार्ता गर्ने उसको कुनै मनसाय नभएको स्पष्ट हुन्छ । 

‘हामी फेरि एक पटक हाम्रो आधिकारिक अडान स्पष्ट पार्न चाहन्छौँ, दक्षिण कोरियाले जुनसुकै नीति अपनाए पनि वा जेसुकै प्रस्ताव गरे पनि, हामीलाई उनीहरूसँग वार्तामा कुनै चासो छैन र न त वार्ताको कुनै कारण नै छ,’ उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले किम यो जोङलाई उद्धृत गर्दै भनेको छ । किमलाई दक्षिण कोरियामा धेरै शक्तिशाली मानिन्छ । यस्तो अवस्थामा किम यो किमको भनाइलाई उत्तर कोरियाली सरकारको आधिकारिक अडान मान्न सकिन्छ ।

उत्तर कोरियाबाट गल्तीले दक्षिण कोरिया पुगेका मानिसहरूलाई पनि फिर्ता पठाइरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार